अनुसूची
(क) (नियम ७ को उपनियम (१) सँग सम्बन्धित)

अनुसूची–५(क)
(नियम ७ को उपनियम (१) सँग सम्बन्धित)

इजाजतपत्र तथा अनुमतिपत्र लिनको लागि निवेदन दिंदा लाग्ने दस्तुर

१. फ्रिक्वेन्सी मोडुलेशन प्रसारण प्रणाली स्थापना गरी  कार्यक्रम प्रसारण गर्नको लागि रु. २,०००।–
२. स्याटेलाइट तथा केबुल टेलिभिजन सम्बन्धी भू–उपग्रह प्रसारण केन्द्र स्थापना गरी वा स्याटेलाइट वितरण प्रणाली वा अन्य सञ्चार माध्यमद्वारा कार्यक्रम प्रसारण गर्नको लागि रु. ५,०००।–

३. डाउनलिङ्क गर्न वा सिग्नल वितरण गर्नको लागि रु. ५,०००।–

४. आफ्नो वितरण प्रणालीबाट आफैँले टेलिभिजन च्यानल प्रसारण गर्नको लागि - रु.२०००। -
५. विदेशी कार्यक्रम वा विदेशी कार्यक्रमको प्रसारण अधिकार फ्रेन्चाइज) को स्वीकृतिको लागि -रु.५,०००। -